प्रदुषित हावाबाट जनस्वास्थ्यमा पर्ने असर र बच्ने उपाय विषयमा अन्तरक्रिया कार्यक्रम हुने

health

प्रवासी नेपाली एकता मञ्च -युकेको जनस्वास्थ्य विभागको आयोजनामा हुने “प्रदुषित हावाबाट जनस्वास्थ्यमा पर्ने असर र बच्ने उपाय” विषयमा निम्न मिति र समय जूममा आयोजित अन्तरक्रिया कार्यक्रममा यहाँको समउपस्थितीको लागि हार्दिक अनुरोध छ ।

बक्ताहरुः

(१) प्रो डा पदम सिंखडा, एसोसियट डीन, युनिभर्सिटी अफ हडस्फिल्ड, युके

(२) डा ओम कुर्मि, एसोसियट प्रोफेसर, कोभिन्ट्री युनिभर्सिटी, युके ।

मितिः ४ अप्रिल २०२१, आईतवार

समयः बिहान ११ वजे देखि दिउँसो १२ः३० वजेसम्म (युके समय),

नेपाली समय १५ः४५–१७ः१५

जूमको लिंक, आईडि र पासकोडः

https://us02web.zoom.us/j/88661441173?pwd=ZVpCdEJUV1E2L1Vlb09qbzloUExFQT09

Meeting ID: 886 6144 1173 Passcode: 2021
health

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech