पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

tathya

काठमाडौँ – यहाँ हामीले केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु उल्लेख गरेका छौं । जुन, तथ्य तपाईंलाई अनौठो लाग्न सक्छ ।

५० लाख वर्ष

यदि एउटा हवाईजहाज (जम्बो जेट) लाई पृथ्वीदेखि नजिकको तारा ‘प्रोजिमा सेन्चुरी’ पठाइयो भने त्यहाँ पुग्न ५० लाख वर्ष लाग्छ ।

जासुसी उपन्यास

सन् १८६८ सालमा Wilkie Collins द्वारा लिखित moonstone पुस्तकलाई पहिलो अङ्ग्रेजी जासुसी उपन्यास मानिन्छ ।

उँटको क्षमता

लामो समयसम्म पानीविना अथवा आफ्नो शरीरको तौल ४०% घटुञ्जेलसम्म पनि उँट बाँच्न सक्छ । पानी पिउनु पर्‍यो भने एकै पटकमा ५० लिटरसम्म पिउन सक्छ ।

बृहस्पतिको विशालता

ग्रहहरुमा सबैभन्दा ठूलो बृहस्पतिमा १,३०० वटा पृथ्वी अट्न सक्छन् ।

सम्राट चीन

सम्राट Chin Shi Huang ti को नामबाटै देशको नाम रहन गएको हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू’ पुस्तकबाट

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech