प्रवासी नेपाली एकता मञ्च, अन्तर्राष्ट्रिय कमिटीले नेपालको समसामयीक परिस्थिती र प्रवासी नेपालीहरुको चासोको विषय मा अन्तरक्रिया गर्ने

ganesh

नेपालका राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिना ज्यूसंग “नेपालको समसामयीक परिस्थिती र प्रवासी नेपालीहरुको चासोको विषय” मा निम्न मिति र समयमा एकघण्टाको लागि जूमको माध्यमबाट अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोले यहाँको समुउपस्थितीको लागि सविनय निमन्त्रणा गर्दछौं ।

जुमको लिन्क, आईडी र पासकोड निम्न बमोजिम छ ।

यहाँका जिज्ञासाहरु भए यसैमा लेखेर पठाउन सक्नुहुन्छ वा सोही दिन च्याट बक्समा पनि लेखेर पठाउन सक्नुहुनेछ ।

Date: 10 April 2021, Saturday Time: 9 AM (UK Time) Time: 13:45 (Nepal Time),

Zoom Entry Time: 13:30 (Nepal time)

Zoom Link: https://us02web.zoom.us/j/84196582981?pwd=blZYckRPSjVjZkhTcmRVMXhGQ2ZZdz09

Meeting ID: 841 9658 2981 Passcode: 2021

हार्दिक अभिवादन सहित,

भक्त गुरुङ,

अध्यक्ष रमेश पाण्डे, सचिव प्रवासी नेपाली एकता मञ्च, अन्तर्राष्ट्रिय कमिटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech