प्रवासी नेपाली एकता मञ्च – युकेले नवबर्ष शुभ-कामना कार्यक्रम गर्ने

new year

प्रवासी नेपाली एकता मञ्च – युकेले नवबर्ष शुभ-कामना कार्यक्रम गर्ने 

नेपाल सरकारका श्रद्धेय परराष्ट्रमन्त्री माननीय प्रदिपकुमार ज्ञवालीद्वारा समुदघाटन गर्ने गरि, प्रवासी नेपाली एकता मञ्च – युकेले मिती 18 अप्रिल  2021 का दिन आईतबार दिनको १.३० बजे (युके) साँझ ५.00 बजे (नेपाल)  नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदान कार्यक्रम आयोजना गर्नेभएको छ। कार्यक्रमलाई सांस्कृतिक संगितमय बनाउँन प्रसिद्ध गायिका तथा राष्ट्रिय सभा सांसद कमला वली, गायक बैकुण्ठ महत र गायिका प्रिया भण्डारी हरु सहभागी हुनेछन् । यस कार्यक्रममा यहाॅको गरिमामय सहभागीताको लागि हार्दिक निमन्त्रणा छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech