प्रवासी नेपाली एकता मन्च – युकेको तेस्रो प्रशिक्षण कार्यक्रम गर्ने

training 3
प्रवासी नेपाली एकता मञ्च-युकेको वैचारीक अनुसंधान विभाग द्वारा विश्व आर्थिक विकासक्रम, विकासका दृष्टिकोणहरू: समृद्ध नेपाल र सुखि नेपालीको अबको बाटो बारेमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
कार्यक्रम:-
मिती: २०७८ जेठ १६ गते आईतवार (३० May २०२१)
समय: दिउसो १२.०० बजे (यूके समय)
दिउसो ४.४५ बजे (नेपाली समय)
प्रशिक्षक: अर्थविद- डा. रमेश पौडेल
बिषय: “विश्व आर्थिक विकासक्रम, विकासका दृष्टिकोणहरू: समृद्ध नेपाल र सुखि नेपालीको अबको बाटो”
Meeting ID: 873 8287 2085
Passcode: 2021
Join Zoom Meeting

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech