ONUF-UK – Diaspora-E-Paper -Year 16, Issue 1

Diaspora 2021 - ONUF-UK

ONUF-UK – Diaspora-E-Paper -Year 16, Issue 1

वर्षा १६ अंक १  को डायस्पोरा प्रकासित 

 

यहाँ हरुको साथ, सहयोग अनि मार्ग निर्देशनले, यस बैभबशालि सस्थाको मुखपत्र “डायस्पोरा” (वर्षा १६ अंक १ ), इ-पेपरको रुपमा, प्रचार तथा प्रकासन बिभागले प्रकाशित गरेको छ।  १० वर्ष देखि रोकिएको “डायस्पोरा” प्रकासित गर्ने, यहाँहरुको सपना साकार भएको छ। यहाँहरुको साथ रहे सम्म अब डायस्पोराको अर्को अंक प्रकासित गर्न फेरी अर्को १० वर्ष कुर्नु पर्दैन । निस्चय पनि, बिगत लामो समय देखि बन्द भकारीमा रहेको डायस्पोरा रुपी बिसुन, बाहिर पिजाउने प्रयास गर्दा अनगिन्ती बाधा बेबधानहरु आइलागे।  ति सबै पार गर्दा, कतै कमि कमजोरी पो भयोकी ? छन् भने यहाहरुको अमुल्य सल्लाह तथा सुझाबले आगामी बडा दसैँ अंक अझ परिस्कृत रुपमा प्रकासित गर्न उत्परेकको भूमिका निभाउने जानकारी गराउछौ ।

सस्थाको मेरुदण्ड भनेको आथिक परदरर्सिता लाई आत्मसाथ गर्दै, बिज्ञापन तथा सुभकामनाको लागि लिएको रकम सबै, सस्थाको बैंक एकाउन्टमा रहेको जानकारी गराउदै प्रकासन गर्दाका सम्पूर्ण हिसाबकिताब यहाँ हरुको सामु छिटै सार्बजनिक गर्ने छौ। नाफा £१३०० + हुने हाम्रो आनुमन छ।

हाम्री सबै संग आभारी अनि नतमस्तक छौ,  साथै केहि नाम उल्लेख गर्न चाहन्छौ ।  लेख, शुभकामनाको रकम कबोल तथा बुझाउन सबै मा सर्बप्रथम उपलब्ध गराउने बालकृष्ण भुसाल जीयु, धेरै बिज्ञापन दिलाउने स्कटल्याण्ड क्षेत्रयि कमटिीका जोनी पहरी जीयु तथा बिदुर खत्री जीयु, अनि हामीले मुख्य समूहमा प्रकासित गर्न भन्दा पहिला प्रचार विभागको समूहमा राय सुझाबको लागि राख्दा सधै सहयोग अनि मार्ग निर्देशन दिनु हुने माहासचिव सुरेश जंग शाह जीयु लगायत यहाहरु सम्पूर्ण कार्यसमिति, छेत्रीय समिति, बिभाग, सल्लाहाकार जियुहरु संगका यी पलहरु अजम्बरी रहनेछन। अनि बिज्ञापन दाताहरुको माया र विश्वास अपरम्पार …

वाणी रसवती यस्य,यस्य श्रमवती क्रिया ।
लक्ष्मी : दानवती यस्य,सफलं तस्य जीवितं ।।

 

How to read Diaspora E-Paper?

To read the publication, please click on the full-screen icon and click fullscreen. Please note, we are using the free version of the Online Magazine system. So, a couple of auto ads will appear, which you need to closed ads.

How many pages are there?
There are 52 pages

 


ONUF-UK – Diaspora – E-Paper – Year 16, issue Number 1 – May 2021

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech