बुद्ध जयन्तीको हार्दिक शुभकामना

buddha

बुद्ध जयन्तीको हार्दिक शुभकामना

आज भन्दा पच्चीस् सय पैँसट्ठी वर्ष पहिले नेपालको लुम्वीनीमा जन्मिएका विश्व शान्ति र अहिंसाका प्रतिक सम्पूर्ण चराचर जगतको शान्ति र मानव कल्याणका अग्रिणी पथप्रदशक र प्रेरणाका स्रोत सिद्धार्थ गौतम बुद्ध,  जीवनको उर्वर समयमा निस्वार्थ भावले लोक कल्याणमा समर्पित भई मानव संसारको प्राणी जगतमा उद्धार र शान्तिको लागि पूर्णरुपमा सांसारिक मोहको पीडाबाट मुक्ति दिलाउन हृदयमा सत्य र शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने’ सत्यसँग साक्षात्कार, शान्ति, सत्यता, सरलता र अहिंसाका प्रतिमूर्ति अग्रदूत गौतम बुद्धको २५६५ औँ बुद्ध जयन्तीको, यस पावन अवसरमा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरूमा र सम्पूर्ण मानवजगतमा यस प्रवासी नेपाली एकता मञ्च-युकेको तर्फबाट र हामी आफ्नै तर्फबाट समेत हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

 


kirati

किराॅती समुदायको नेपाली राष्ट्रिय पर्व “उभौली” को हार्दिक शुभकामना

 

किराॅती समुदायको नेपाली राष्ट्रिय पर्व “उभौली” को सुखद अवसरमा प्रवास तथा स्वदेशमा बस्नुहुने किराॅती तथा सम्पूर्ण आमाबुबा, दाज्युभाई, दिदीबहिनी तथा छोराछोरीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

 

 

 

भक्त गुरुङ अध्यक्ष

विनोद ज्ञवाली वरिष्ठ उपाध्यक्ष तथा संस्कृति विभाग प्रमुख

प्रवासी नेपाली एकता मञ्च-युके

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech