जननेता कमरेड भण्डारीको ७० औं जन्मजयन्ती कार्यक्रम हुने

Onf - IC
जननेता कमरेड मदन भण्डारीको ७० औं जन्मजयन्ती कार्यक्रम यहि जून २७ गते आईतवार, नेपाली समयानुसार बेलुकी ६ वजेदेखि ९ वजेसम्म आयोजना गरिने भएकोले, उपस्थितीको लागि सबैमा हार्दिक अनुरोध छ ।
कार्यक्रमको नामः जननेता कमरेड भण्डारीको ७० औं जन्मजयन्ती कार्यक्रम ।
कार्यक्रम हुने मितिः २७ जून २०२१, आईतवार ।
कार्यक्रम हुने समयः नेपाली समयानुसार बेलुकी ६ देखि ९ वजेसम्म ।
जूमको लिंकः https://us02web.zoom.us/j/81058324179
जूमको आईडीः 810 5832 4179
जूमको पासकोडः 2021
प्रमुख बक्ता र विषयहरुः
१. “जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादउन्मुख लोकतन्त्रिक गणतन्त्र नेपालको निर्माण र जननेता कमरेड मदन भण्डारी” – कमरेड शंकर पोख्रेल ।
२. “जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपालको स्वतन्त्र परराष्ट्र नीति र जननेता कमरेड मदन भण्डारी” – कमरेड डा राजन भट्टराई ।
आयोजकः
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी ।
भक्त गुरुङ
अध्यक्ष
रमेश पाण्डे
सचिव
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech