प्रबासी नेपाली एकता मंच -यूकेले मुखपत्र डायस्पोरा प्रकाशन गर्न

ONUF-UK
प्रबासी नेपाली एकता मंच -यूके प्रचार बिभागले नेपाली नयाबर्ष २०७८  को अबसरमा प्रबासी नेपाली एकता मंच -यूकेको मुखपत्र डायस्पोरा प्रकाशन गर्न लागेको सहर्ष  जाकारी गराउछौ। मुखपत्र प्रकाशनको लागि रचनात्मक सुझाब सल्लाह र सहयोग रहने आशा एवं बिश्वास व्यक्त गर्दछौ।
साथै मुखपत्रमा प्रकाशन गर्न नेपाली नयाबर्ष २०७८ को शुभकामना/ बिज्ञापन ऊपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौ।
डायस्पोरामा नयांबर्ष शुभकामना/बिज्ञापनको लागि
भित्री पुरा पेज ५० पाउण्ड
आधा पेज      ३० पाउण्ड
चौथाई पेज    २० पाउण्ड
हार्दिक अभिबादन सहित!
तुङ्ग भद्र भुसाल
प्रमुख
प्रचार बिभाग
प्रबासी नेपाली एकता मंच -यूके

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech