ONUF – IC

ONF – IC – Overseas Nepali Forum – International Committee 

प्रवासी नेपाली एकता मञ्च – अन्तर्राष्ट्रिय कमिटी

संगठनको अन्तर्राष्ट्रिय संरचना :
प्रवासी नेपाली  मञ्च (Overseas Nepali Forum ) को हाल सम्म प्रवासका ३५ वटा देशमा संगठनहरू स्थापित भएका छन् र मिति ३० मार्च २०२१ मा नेकपा एमाले पार्टीको प्रवास विभागबाट यस प्रवासी नेपाली एकता मञ्च- यूकेका अध्यक्ष कमरेड भक्त गुरुङको अध्यक्षतामा प्रवासी नेपाली मञ्च – अन्तर्राष्ट्रिय कमिटी (Overseas Nepali Forum – International Committee) को समेत गठन भएबाट संगठनको विश्वव्यापी प्रभावकारी सञ्चालन र संगठनात्मक तीव्रता अभिवृद्धिमा बलियो जग बस्न गएको छ ।

 

ONF-IC-Logo

 

युकेका अध्यक्ष भक्त गुरूङ  – अध्यक्ष

अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे  – सचिव